बालमैत्री खानेपानीका धारा निर्माण

बालमैत्री खानेपानीका धारा निर्माण भएपछि विद्यार्थीलाई पानी प्रयोग गर्न सहज भएको छ । साना बालबालिकालाई लक्षित गरी सिमकोट गाउँपालिका–३ को रलिङ माविले विद्यालयमा बालमैत्री खानेपानीका धारा निर्माण गरेको हो । विद्यालयका प्रधानाध्यापक छिमी लामाले यसअघि एउटा मात्र धारा निर्माण भएको र त्यो पनि पुरानो भएपछि पानी नआएको बताए तर अहिले नयाँ बालमैत्री धारा निर्माण भएपछि विद्यार्थीलाई पानी […]