सनातन धार्मिक व्यक्ति हुन बालकृष्ण

बुबा सनद प्रसाद प्याकुरेल आमा हिरादेवी प्याकुरेलका ६ भाई मध्ये बालकृष्ण प्याकुरेल साइलो छोराको रुपमा वि.स. २०१२ साल श्रावण १५ गते दैलेख जिल्ला साविक किमुगाउँ गाविस हाल नारायण नगरपालिका–६ मा मध्यम परिवार जन्मनु भएको हो । दश वर्ष को हुँदा त्रिभुवन मा.वि. नारायण नगरपालिका दैलेख प्राथमिक शिक्षा लिन भर्ना हुन भएको थियो । त्यहि विद्यालबाट […]