आँखा मिच्दै बराहताल

मस्त निन्द्रामा थिए । तल्लो तलादेखि ढोकाको चर फोर्दै आवाज कानमा आएर ठोक्कियो । रोटेपिङ्ग आकाशदेखी भुई तिर झर्दा जसरी मन झसङ्ग हुन्छ त्यसैगरी झसङ्ग भए । धिरेन …धिरेन ! धिरेन कहाँ छन् ? कसैले भन्यो उहाँको कोठा माथि हो । ढोकामा बजेको ढकढक आवाजसंगै म आँखा मिच्दै निन्द्राबाट ब्युझिए । ढोका बाहिर उभिएका थिए […]