बाँके प्रहरीद्वारा जेठमा मात्रै एक करोड बढिको अवैध सामान बरामद

बाँके प्रहरीले जेठ महिनामा मात्रै सवा करोड बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा मात्रै १ करोड ३१ हजार ९ सय ८० रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरेको जनाएको छ । बाँके प्रहरीले पछिल्लो जेठ महिनामा मात्रै अवैध उत्खनन लगायत अवैध सामान नियन्त्रणमा थप कडाइ […]

नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद

प्रहरीले बाँकेको नेपालगञ्जबाट १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहोराले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ […]