गाउँमा बत्ति बल्दा नागरिक हर्षित
नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालुका स्थानीय नवराज सुनार राष्ट्रिय प्रसारण लाईनको बत्ति बल्दा हर्षित छन् । उनको घरमा टुकि,लाल्टीन,झरो बल्थ्यो । विस्तारै उज्यालो दिने ति सामाग्री हट्दै गए पछी उनको घरमा सोलार बल्थ्यो । सोलारले सोचेजति उज्यालो दिएन । उनि भन्छन् बर्खामा पानी पर्दा,बादल लाग्दा पनी सोलारले उज्यालो नदिने हुँदा आफ्नो परिवारलाई सास्ती हुने […]




