सर्वोच्चमा मुद्दा परेपछि रोकियो फुकोट कर्णाली जलविद्युत आयोजनाको काम

कर्णाली प्रदेशमा बन्न लागेको गौरवको आयोजना फुकोट कर्णाली जलविद्युत आयोजनाको काम रोकिएको छ । कालिकोट जिल्लामा निर्माण चरणमा रहेको चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको काम सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको छ । सर्वोच्चमा विचाराधिन मुद्दाले आयोजना निर्माणमा अन्यौलता छाएको छ । मुद्दाका कारण आयोजनाको काम करिब नौ महिनादेखि ठप्प छ । नेपालले […]

This will close in 0 seconds