ग्रिन कर्णालीलाई प्रवर्द्धन गर्न बेत बाँसका फर्निचर

विदेशबाट आयातित महँगा फर्निचरहरूको माग बढिरहेका बेला सुर्खेतमा भने महिला उद्यमीहरूले ग्रिन कर्णाली अभियान सञ्चालन गरेका छन् । स्थानीयस्तरमा उपलब्ध बेत बाँसबाट विभिन्न सामग्री उत्पादन र बिक्री गर्ने उद्देश्यले उद्योग सञ्चालनमा आएको हो । कर्णालीका ग्रामीण भेगहरूमा समेत सहर बजारबाट काठ, प्लास्टिकका फर्निचर भित्रिरहेका हुन्छन् । वीरेन्द्रनगरस्थित ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योगले बेत बाँस संकलन गरी […]