किसानलाई प्लाष्टिकको पाल र तरकारीको बीउ सहयोग

बेमौसमी तरकारी उत्पादन गरेर आयआर्जनमा वृद्धि गर्न ती सामग्री सहयोग गरिएको हो ।