प्राकृतिक स्रोत साधनको निर्वाद रुपमा उत्खनन

डोल्पाको त्रिपुराकोटमा प्राकृतिक स्रोत साधनको व्यापक दोहन भएको पाइएको छ । ठुलीभेरी नदी र स–साना खोला किनारमा भएका ढुंगा, गिट्टी, बालुवा लगायतका प्राकृतिक स्रोत साधनको निर्वाद रुपमा उत्खनन भइरहेको हो । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोट बगरको भेरी नदी किनारमा निरन्तर रुपमा ढुंगा, गिट्टी, बालुवा निकाल्ने गरिएको छ । कुनै पनि करको दायरामा नआएर […]