अपिलराज बोहोरा ‘सर्वोत्कृष्ट कार्यालय प्रमुख’

२०८१ मा प्रदेशस्तरीय ट्राफिक कार्यालयमध्ये नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत प्रथम भई सर्वोत्कृष्ट प्रदेश ट्राफिक कार्यालय प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहरा सम्मानित भएका छन् । ६९औं प्रहरी दिवसका अवसरमा एसपी बोहोरालाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा अर्वोत्कृष्ट प्रदेश ट्राफिक कार्यालय प्रमुखका रूपमा सम्मान गरिएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले […]