प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिदै

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते […]

‘तपाईंका पछि कुदेका मेरा मान्छेलाई मन्त्री बनाइदिनुस्, हिरिक हिरिक भइसके’

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा आवद्ध आफ्नो पार्टीका नेतालाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुप्रति लक्षित गर्दै मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले उनीहरुलाई पछि लगाइसकेपछि मन्त्री बनाइदिन भन्दै व्यंग्यात्मक अनुरोध गरेका हुन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला […]