स्वार्थ जोडिँदा संसद्को कामकारबाही प्रभावकारी बन्न सकेन
कर्णालीमा गत पुस १८ गते दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभा गठन भएयता ७ वटा मात्रै विधेयक दर्ता भएको संसद् सचिवालयका कानुन अधिकृत मदन खड्काले बताए ।