जन्मदिनको अवसरमा सात हजारजनालाई पोषिलो खाद्य वितरण

आफ्नो ४३ औं जन्मदिनको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका बिरामीलाई पोषिलो खाद्य वितरण गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँका माओवादी नेता दीपक गौतमले समाजसेवामा समर्पित गर्दै उपचाररत ५५ जना बिरामीलाई पोषिलो खाद्य सामग्री वितरण गरेका छन् । बिरामी बेडमा पुगेर स्वास्थ्य लाभको कामना गर्दै वितरण गरेका हुन् । गौतमले प्रति बिरामीलाई […]

This will close in 0 seconds