पत्रकार धितालको जनयूद्धकालिन पुस्तकको सम्वाद
बरिष्ठ पत्रकार मनऋषि धितालका जनयूद्धकालिन पुस्तकको सम्वाद गरिएको छ । काठमाण्डौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचिन गरिएको पुस्तकहरु गुफा प्रेसका चिठी, जेलयात्रा, गण्डकयात्रा, पिलियात्रा, राजमार्ग यात्रा, वेनियात्रा र आधार यात्रा पुस्तकको सम्वाद गरिएको हो । लेखक धितालको गृह जिल्ला जुम्ला पत्रकार महासंघको हलमा गरिएको सम्वाद कार्यक्रममा स्थानीय शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्व, राजनैतिकदल, प्रशासन, वुद्धिजिवीले धितालको […]




