मुहान सुक्न थालेपछि पानीपोखरी
सल्यानमा पछिल्लो समय जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने क्रम बढ्दै गएपछि जिल्लाका स्थानीय जलाधार संरक्षणमा जुटेका छन् । पानीका मुहान सुक्दा प्रकृति र पर्यावरणमै ह्रास आउन थालेपछि वनजङ्गल, चराचुरुङ्गी, पशुवस्तु र जलचरको पर्यावरण चक्रको अनुकूलता कायम राख्ने प्रयासमा पुराना पोखरीको संरक्षण तथा नयाँ पोखरी निर्माण गरी जलाधार संरक्षणमा जुटेका हुन् । वनगाड कुपिण्डे–७ मा रहेकोे मैदुपोखरी […]





