तेस्रो अध्यक्ष कप,पादमघाट मेला शुरु
महाबै गाउपालिकामा तेस्रो अध्यक्ष कप,पादमघाट मेला भब्य रुपमा शुरु भएको छ । समाज कल्याण युवा मंच पादमघाटको आयोजना तथा ,ईको हिमाल नेपाल र महाबै गाउपालिकाको आर्थिक तथा भौतिक सहयोगमा तेस्रो अध्यक्ष कप,पादमघाट मेलाको आयोजनामा गरिएको छ । यहि कार्तिक २७ गतेबाट शुरु भएको सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता मंसिर २ गते सम्म संचालन हुनेछ । […]




