नेपाल प्रिमियर लिगमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अवस्था ?

बिक्रम बुढा क्षेत्री । आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक आयोजना गरेको एनपीएल बहुप्रतिक्षित टी–२० प्रतियोगिता हो । एनपीएलमा सहभागी आठ टोली सबैले जित्ने दाबी गरिरहेका छन् । एनपिएल नेपाली खेलकुदका लागि सर्वाधिक उच्च प्रायोजन प्राप्त प्रतियोगिताका रुपमा रहेको छ । सिद्दार्थ बैंकले एनपिएलका लागि पाँच […]