सम्पादकीय : राज्यको उपेक्षाले नागरिकलाई सास्ती

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानीबाट सुरु भएर बराहताल गाउँपालिकाको रानिघाट, तेलपानी हुँदै बर्दियाको भुरिगाउँसम्मको छोटो मार्ग विस्तारको मुद्दा अहिलेको होइन । दशकौंदेखि चर्चामा आइरहने तर नबन्ने आयोजना हो तेलपानी–भुरिगाउँ ५१.८ किलोमिटर सडक । यो कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेश जोड्ने छोटो मार्ग पनि हो । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको तेलपानी हुँदै […]

मजदुरीका नागरिकहरु भारततर्फ जान थाले

कालीकोटका विभिन्न ठाउँवाट नागरिकहरु भारततर्फ जान थालेका छन् । गाउँमा केही रोजगारी नभएपछि उनिहरु मजदुरीका लागि भारततिर जान सुरु गरेका हुन । रास्कोट नगरपालिका वडा नं १ का कमलप्रसाद न्यौपाने मङ्सिरमा गहुँ छर्ने काम सकेर अब मजदुरी गर्न भारततिर जान थालेको बताए । स्थानीय लालीघाट बजारमा भेटिएका न्यौपानेले गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र […]