दैलेख चिनाउने साबर लोप हुदै
कुनै बेला दैलेख साबर छालाका नामले चिनिथ्यो । जिल्ला चिनाउने दैलेखको चिनो साबर भने आजभोली लोप हुदै गएको छ । सरकारको अवरोध र कालिगढको अभावले साबरको छाला लोप हुदै गएको हो । साबर चिल्लो, लचकदार, बास्नादार तथा आकर्षक कलेजी, बैजनी, रातो, फिक्का पहेँलो, गुलाबी, गेरुवा रंग हुन्छ । इटालीको रोयल लेदर ब्रान्डका छालाजन्य उत्पादनका […]




