सुर्खेतमा धान उत्पादन ९ प्रतिशतले वृद्धि
वेमौषमी वर्षातले क्षति नगर्नु, सिचाईंको सुविधा बढ्नु, उन्नत जातका बीउँको प्रयोग तथा रोग किराको प्रकोपमा कमीका कारण उत्पादनमा वृद्धि