जाजरकोटका भूकम्प पीडितलाई क्यानको २० लाख रुपैयाँ सहयोग

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ । आईसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत फाइनल खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम अर्थात् २० लाख रुपैयाँको चेक शनिवार क्यानका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । यो रकम गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु […]