कर्मचारीकै सेटिङमा११ करोड ७३ लाख झ्वाम
पछिल्लो समय कर्णाली प्रदेशमा संचालन हुने विभिन्न योजना तथा कार्यक्रममा अनियमितता बढ्दै गएको देखिन्छ । सरकारी कर्मचारीकै सेटिङयोजना तथा कार्यक्रम बनाउनुका साथैबजेट दुरुपयोग पनि बढ्दै गएको पाइन्छ । अख्तियार दुरुपयोग अुनसन्धान अयोगकोतथ्यांकलाई हेर्दा सरकारी कर्मचारीकै सेटिङमा११ करोड ७३ लाख बढि रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर झ्वाम पारेका छन् । उनीहरुले ११ वटा योजनामा मात्रै […]




