दीपक मनाङे कारागार चलान

मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीब गुरूङ (दीपक मनाङे) कारागार चलान भएका छन् । सूचना अधिकारी मेलिश बाँस्कोटाका अनुसार, ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री मनाङेलाई काठमाडौं जिल्ला अदालतले मंगलबार डिल्लीबजार कारागारमा जेल चलान गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले मंगलबार बिहान सानोभ¥याङबाट उनलाई पक्राउ गरेको थियो । सिआइबीले उनलाई पक्राउ […]