प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमायाँ शाही
प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन भइएकी छिन् । प्रेस सेन्टर नेपालको पाँचौ जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन भएकी हुन् । सम्पन्न अधिवेशनले उपाध्यक्षमा उमेश बुढा, महिला उपाध्यक्षमा अनिता बुढा, सचिवमा गोल्डेन बुढा, सहसचिवमा उमेश परियार, सहसचिव राम प्रकाश वि.क, कोषाध्यक्षमा अमृत बुढाथोकीमगर चयन भएका छन् । सदस्यहरुमा रमिला महत, गिता शाही, […]




