कालीकोटमा लक्ष्य भन्दा दुई प्रतिशत धेरै बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाए

कालीकोटमा लक्ष्य भन्दा दुई प्रतिशत धेरै बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका छन् । जिल्लाभर १७ हजार चार सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा १७ हजार आठ सय ३५ जना बालबालिकालाई खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख सङ्केत विश्वकर्माले जानकारी दिए । कालीकोटमा फागुन १७ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो […]

दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप आयो

सरकारले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए । अभियान सञ्चालन गरी झन्डै ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर […]