लिजाको नतिजामा त्रिवेणी उत्कृष्ट
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को गुणस्तर परीक्षणसहितको अन्तिम नतिजा अनुसार जिल्लामा छ पालिका मध्य त्रिवेणीले सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो । त्रिवेणी गाउँपालिकाले ८२.५० […]




