सडकले फेरियो जीवनः नुन घर,आँगनमा
जुम्लाका ग्रामिण क्षेत्रका गाउँमा सडक पुगेपछि स्थानीयलाई सुगमको आभास गर्न थालेका छन् । वृद्धवृद्धा खुसी छन् । यातायातको सुविधा पुगेपछि शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच बढेको छ । कुनै बेला १५ दिन हिँडेर मुगुको (भोट) मुगु र को नाकाबाट नुन ल्याएका यहाँका स्थानीय अहिले घरआँगनमै नुन किन्छन् । ‘घाम, पानी, भोक निद्रा केही नभनी मुगुको भोटबाट […]




