तरकारी हब बनाउन बीउ सहयोग
जिल्लामा सिङ्गो वडालाई तरकारीको हब बनाउनका लागि किसानलाई तरकारीको बीउ सहयोग गरिएको छ । व्यावसायिक तरकारी खेती गरेर आम्दानीको स्रोत बनाउनका लागि बीउ सहयोग गरिएको हो । खार्पुनाथ गाउँपालिका– ५ का भ्याल बुमीले तरकारीको बीउ निःशुल्क पाएको बताए । गत वर्षबाट व्यावसायिक तरकारी खेतीमा लागेका बुमीले यसवर्ष पनि चार रोपनी जग्गामा तरकारी खेती गर्ने तयारी […]





