चिसो बढेका कारण उपल्लो डोल्पा नाकामा गतिविधि शून्य

आर्थिक गतिविधिहरु सुचारु गरी मानवीय जनजीवनलाई सहज तुल्याउनका लागि चीन र नेपालतर्फको सीमा नाका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत शुरु हुन नसकेको हो ।