नेपालगञ्जमा डेंगु संक्रमण उच्च, बाँकेमा ९२ जना संक्रमित

नेपालगञ्जमा डेंगुको संक्रमण बढ्दै गएको छ । अन्य पालिका भन्दा नेपालगञ्जमा डेंगु को संक्रमण बढेको छ । भदौ १६ देखि असोज ९ गतेसम्ममा बाँकेमा १६ जना बिरामी अस्पताल भर्ना भएकोमा ८ जना नेपालगञ्जका छन् । अघिल्लो महिना आठ जना अस्पतालमा भर्ना भएका थिए । सेप्टेम्बर २५ सम्ममा नेपालगञ्जका आठ जना, कोहलपुरका चार जना, राप्तीसोनारीका दुई […]