डुंगेश्वरले पाँच लाखभन्दा कम बजेटका योजना निर्माण नगर्ने
जिल्लाको डुंगेश्वर गाउँपालिकाले अब पाँच लाखभन्दा कम बजेटका योजना निर्माण नगर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति ल्याएको हो । योजना तुर्जुमा, प्राथमिकता, योजना मार्गदर्शन अनुसार पालिकास्तरमा १० लाख र वडास्तरमा कम्तीमा पाँच लाख नघटाई योजना निर्माण गर्ने नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताए । ‘हामीले यो […]




