लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त,दुरुस्त बनाउन नसकेको स्वीकारे। ‘हामीले प्रशासनलाई चुस्त, दुरुस्त राख्न सकेनौँ’, उनले भने ‘सत्ताको चाकडी गर्ने प्रवृले प्रशासनअघि बढ्न सक्दैन ।’ कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने […]




