सरकारी जागिर छोडेर कृषिमा रमाउँदै डिल्लीप्रसादको जोडी
वीरेन्द्रनगर नगरपालिका–१० का डिल्लीप्रसाद सापकोटा जब उमेर बढ्दै गर्दा सबै कुरा आफुले थाहा पाउने भए । उनलाई लाग्ने गथ्र्यो कृषि पेशा अङ्गालौ की ? तर त्यति बेला डिल्लीप्रसादले कृषि नै तत्काल अङ्गाल्न भने सकेनन् । जागिर गर्नुपर्छ भन्ने पनि भयो । जागिर गर्ने तर्फ लागे । सरकारी शिक्षक पनि भए । तर शिक्षक भएपनि शिक्षण […]




