रुकुमको डिग्रे मन्दिरमा दर्शनार्थीको घुइँचो
विशेष पूजाको आज चौथो दिनपनी हजारौं दर्शनार्थीहरुले मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले बताए ।