नाकामा रोकिएका ३० वटा ट्रक दैलेख आउने तयारीमा
दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएका ३० वटा ट्रक दैलेख आउने तयारी भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि बाटो खुलेको हो । अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्य प्रक्रिया सुरु भएको र अर्थबाट भन्सारमा पत्र […]




