जुम्लाको पातारासीमा टेलिकमको टुजी/फोरजी सेवा
नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको जनाएको छ । पातारासी गाउँपालिका–२ मा नयाँ साइट निर्माण गरी २०८१ मङ्सीर १६ देखि अर्थात सोमबार देखि टुजी/फोरजी मोबाइल सेवा सञ्चालन गरिएको विज्ञप्तीमा उल्लेख छ । जिल्लाको अतिविकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका –१, २ र ३ अन्तर्गतका गडीगाउँ, […]




