टिमुरको बिरुवा बेचेर लाखौं आम्दानी
दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रुपैयाँ आम्दानी गरेको छ । बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा उत्पादनसँगै बिक्री गरेर दुई लाख बढी वार्षिक आम्दानी गर्ने गरेको हो । महत्त्वपूर्ण जडिबुटीका रूपमा रहेको टिमुरका बिरुवा उत्पादन गरेर जिल्ला भित्रसँगै प्युठान, रोल्पा, सल्यान, रुकुमलगायतका जिल्लामा […]




