देश परनिर्भता तिर धकेलिंदै छ, सबै मिलेर उकासौंः पुर्वराजा शाह

पुर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुदाहुदै पनि देश परनिर्भरता तिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन । कर्णालीको प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागि हुन जुम्ला पुगेका पुर्वराजा शाहले नागरिकहरु खानकै लागि काम खोज्न भौतारिरहेको देख्दा मनभरी पिडा हुने गरेको भन्दै दुःख व्यक्त गरेका हुन । लामो समय जुम्लाको सुन्दरताको […]