जुम्ला प्रतिष्ठानमा दुईसातादेखि लगाइएको ताला खुलेन
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठनपाठन प्रभावित भएको छ । प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले बढुवाको माग गर्दै प्रतिष्ठानमा ताला लगाएपछि पठनपाठन प्रभावित बनेको हो।दुईसातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति डाक्टर मंगल रावल, रजिष्ट्रार नृपेन्द महत र रेक्टर डबलबहादुर धामीको कार्यकक्षमा ताला लगाइएको छ । प्रतिष्ठानका पदाधिकारीहरुले आन्दोलनरत शिक्षक र कर्मचारीहरूसँग संवाद र सहमतिको वातावरण […]




