पेडा, खुवा र पनिर बनाउँदै विद्यार्थी
शैक्षिक गतिविधिलाइ नमुनाको रुपमा संचालन गरिरहेको सल्यानको निराजन माध्यमिक बिद्यालयले आफ्ना विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप सिकाउदै आएको छ । सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ स्थित निराजन मावि ढोरचौरमा पशु बिज्ञान तर्फ कक्षा १० का विद्यार्थीले अहिले पढाइ संगै पेडा, खुवा र दुधजन्य परिकार बनाउने सीप सिकिरहेका छन् । पाठ्यपुस्तक पढ्ने मात्र नभई व्यवहारिक सीप […]




