जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर

नेपाली पेन्ट्स कम्पनीहरु मध्यकै नम्बर १ पेन्ट्स कम्पनिका रुपमा आफुलाई स्थापित गर्न सफल जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ’चाड पर्वको उमंग, थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना– २०८१ संचालनमा ल्याएको छ । आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गार्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक […]