विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
मुगु जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठन पाठन प्रक्रियामा समस्या हुने गरेको पाइएको छ । प्रारम्भिक बाल विकासदेखि कक्षा ८ सम्म पढाई हुने छायाँनाथरारा नगरपालिका वडा नं ६ कार्कीवाडामा रहेको श्री आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा भवन तथा कक्षाकोठा अपुग हुँदा दैनिक पठन पाठन प्रक्रियामा समस्या हुने गरेको पाइएको हो । २०२७ सालमा स्थापना भएको […]




