पाप पखाल्न छायाँनाथ धाम

काठमाडौँको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ धाम । हिन्दु धर्मका यी महत्त्वपूर्ण चार धाम मध्येको छायाँनाथ भने अरूभन्दा ओझेलमा छ । नेपालकै दुर्गम मुगुको दुर्गम क्षेत्रमा यो धाम अवस्थित छ । चारधामका आ–आफ्नै विशेषता छ । त्यसमध्ये छायाँनाथमा पाप पखालिने विश्वास रहेको पुजारी पूर्णप्रसाद चौलागाईंले बताऐ । पुजारी चौलागाईंका अनुसार […]

This will close in 0 seconds