भिर फोडेर चट्टान छिचोल्दै बिकटमा सडक, स्थानियहरुले खुसी मनाए
भीर फोडेर चट्टान छिचोल्दै सल्यान छत्रेश्वरीको दुर्गम बस्तीमा मोटरबाटो पुगेको छ । छत्रेश्वरी गाउँपालिकाले करिव ४५ दिन सम्म आफ्नै स्काभेटर प्रयोग गरेर वडा नम्बर ४ कोजटिल भुगोलमा झंखानी आकाशी हुँदै त्रिवेणी जोड्ने सडक निर्माण गरेको हो । सडक निर्माण संगै अक्कासी, झंखानी, वेतीनी, भेरिखोर, कालुपहरका स्थानियहरु हर्षित भएका छन् । विहिबार भएको सडक उद्घाटन कार्यक्रममा […]




