जंगली रातो च्याउ खोज्दै बेच्दै : सिंजाका महिला
धुम्म बादल, सिमसिमे झरी । जब वर्षायाम शुरु हुन्छ, खेतीपातीमा गोड्मेलमा व्यस्त हुने दैनिकी । जुम्लाका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन् । त्यही च्याउ कतिपयको गतिले आम्दानीको स्रोत बनेको छ, स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट ग्रामीण क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । जुम्लाको सिंजा गाउँपालिका–६ का […]




