सम्पादकीय : कर्णालीमा लगानीको वातावरण बनाऊ

कर्णाली प्रदेशको सुर्खेतमा पहिलो चुनढुङ्गा उत्खननको लागि १४ बर्ष अगाडी मुक्तिश्री सिमेन्ट उद्योगलाई सरकारले अनुमती दिएको थियो । भने अहिले फेरी सूर्यतारा सिमेन्ट उद्योग प्रा.लि. लाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको खानी तथा भूगर्भ विभागले चुनखानीका लागि छनांैट गरेको छ । १४ बर्ष अगाडी छनौट गरेको मुक्तिश्रीले काम सुरु गर्नै नसकेको यो अवस्थामा […]