बांगेसिमलमाबाट अवैध चिनी बरामद
वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ । चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो । कर्णाली प्रदेश ००२–००१ ख ०२५४ नम्बरको एलपी ट्रकमा विल नभएको चिनी प्रहरीले बरामद गरेको हो । प्रतिबोरा ५० किलोग्राम भएको १ सय ५६ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]




