विदेशको सीपमा ’अर्गानिक स्वाद’ खुवाउदैः चित्र

कामको खोजिमा करिब १० वर्ष विदेश बसेका जुम्लाको गुठीचौर गाउँपालिका–३ गर्जाङ्कोट गाउँका चित्रबहादुर बुढा अहिले गाउँमै नमुनाको लोभ लाग्दो उद्यम संचालन गर्छन् । उनले गाउँदेखि झन्डै एक घण्टा पैदलदूरीमा पर्ने पर्यटकीय स्थल सानो गुठीचौरमा ‘सुर एन्ड सुपुन्न अर्गानिक होटल’ संचालन गरि स्थानीय उत्पादनको स्वाद खुवाउने गरिरहेका छन् । उनको होटलमा फापरको केक, फापरको रोटी, मार्सी […]