सात वर्षमा पनि भेटिएनन् चन्दननाथका तीन मुर्ति
जुम्लाको चन्दनाथ मन्दिरमा सात वर्ष अघि चोरी भएका पुरातात्विक महत्वका तीन वटा मुर्ति अझै भेटिएका छैनन् । यति लामो समयसम्म पनि मुर्तिको कुनै पत्तो लागेको छैन । न मुर्ति भेटिएका छन्, न त त्यस्तो कार्यमा संलग्न दोषी नै । २०७३ मंसिर ११ गते राति चन्दननाथ मन्दिरका २१ वटा मुर्ति चोरी भएका थिए । चन्दननाथ भैरवनाथ […]




