भाडा नतिर्ने टहरामा लगायो गुठीले ताला
चन्दननाथ भैरवनाथ गुठीले भाडा दिएका ७ टहरामा ताला लगाएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सरोकारवालाहरूको अगुवाइमा ताला लगाएको हो । करिब सात महिनादेखि १८ महिना सम्मको भाडा नतिर्ने टहरामा गुठि व्यवस्थापन समितिले ताला लगाएको चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष अम्मर बहादुर थापाले बताए । उनका अनुसार चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समिति […]





